२९ औं स्थापना दिवस तथा सामुदायिक बनमा सराेकारवालाहरुकाे उपयाेग र भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गलकाेट नगरपालिका ३ हटियामा बनकाे दिगाे व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरिन,अर्थतन्त्र समृद्धिकाे अधिकार भन्ने नाराका साथ २९ औं स्थापना दिवस तथा सामुदायिक बनमा सराेकारवालाहरुकाे उपयाेग र भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिकाका उप- प्रमुख फमलाल निउरेले बन बाताबरण प्राकृतिक श्राेत साधन संरक्षणमा याेग्दान पुर्याउने समुदायकाे याेग्दानकाे सम्मान हुनुपर्ने बताउनु भयाे।
कार्यक्रममा ९४ सामुदायिक बन उपभोक्ता समितिका प्रधिनितिहरुकाे सहभागीता रहेकाे थियाे।
वन वातावरण बिपद व्यवस्थापन संयाेजक फम खत्रीकाे अध्यक्षता, गलकाेट नगरपालिकाका उप-प्रमुख फमलाल निउरेकाे प्रमुख आथितियता, खडक बहादुर भण्डारीकाे स्वागत मन्तव्य संगै प्रशासकीय अतिकृत तुलबहादुर वि.क.काे स्चालनमा सम्पन्न भएको थियाे।