गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे समाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले लामाे समयपछि १५ औं साधारणसभा तथा चाैठाे अधिवेशन गर्ने तयारीमा रहेकाे छ। भाेलि साउन १२ गते अधिवेशनमा जाने क्लबका सचिव दिप घर्तिले बताउनु धेरै पटक अधिवेशन भनेर पत्रचार गरेपनि अधिवेशन हुन नसकेकाे थिएना अहिले नयाँ नेतृत्वमा समिति निर्माण भएमा क्लबका सचिव दिप घर्तिले अध्यक्ष पदकाे दाबी गर्ने र यदि नभए पुराना समिति सबैले राजिनामा दिएर बाहिर बसेर नया समितिलाई सहयोग गर्ने बताउनु भयाे।