गायिका हरिमाया पुन(काउचा) र गायक नविन रानाको स्वरमा रहेको ‘सलल जाम्रे´ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।
गलकाेट नगरपालिका १० कि हरिमाया पुन(काउचा) काे प्रस्तुतीमा रहेकाे गीतमा पुर्खा बाउबाजेकाे पालादेखि गाउदै आएकाे प्रचलित भाका `सलल´ लाई संरक्षण गर्ने उदेश्यका साथ बालापनमा हुने जे जस्ताे हुन्थ्याे जुन कुरा अहिले नहुने रहेछ तर बालापनकाे यादहरुले त जहसले पनि सताएकै हुने र जहिले पनि झस्काएकै हुने त्यसै कारणले गर्दा याद गर्दै यसै गित सार्वजनिक भएको छ।
राजकुमार फिल्मकाे उत्पादक र सम्पादक, दिनेश पराजुलीकाे छायांकन, यम गुरुङका निर्देशन, जित थापा मगरकाे गित संगित रहेकाे भिडियोमा कलाकारकाे मुख्य भुमिका यम गुरुङ, केशु पुन, रवि वाइवा तामाङ र आराेहि काउचाकाे रहेकाे छ। भने भिडियो टाइगर्स फिल्म् युटुभ मार्फत सार्वजनिक भएको छ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस्