गलकाेट नगरपालिका ७ मल्मकाे जनहित मावि नजिकै ग१ च ९९६७ नम्बर काे पिकअप जिप दुर्घटना भएको छ। गलकाेट हटिया बजारदेखि पाण्डबखानी आउदै गरेकाे पिकअप जिप दुर्घटना हुदा करिव ५ जना सवार मध्ये १ पुरुषकाे आखामाथि सामान्य चाेट, १ महिलाकाे टाउकोमा चाेट सामान्य लागेकाे र अन्य सवार प्यासेन्जर लाई सामान्य चाेट लागेकाे र गाडी काेल्टे परेकाे अवस्थामा रहेकाे प्रत्यक्षदर्शी कृष्ण पाैड्यालले जानकारी गराउनु भयाे ।