नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारको स्वास्थ मन्त्री र जनसंख्या मन्त्री प्रदिप पाैडेल मंसिर ४ गते बागलुङको गलकाेट आउदै गलकाेट नगर अस्पतालकाे आकस्मिक महिला प्रसुति सेवाकाे उट्घाटन गर्न र संक्षिप्त पार्टीका साथीहरू भेटघाट गर्ने तयारी रहेकाे काँग्रेस गलकाेट नगर कार्य समितिका सभापति विरंजङ भण्डारीले जानकारी गराउनु भयाे।