एक घर एक धारा खानेपानीको लागि आम भेला सम्पन्न
गलकोट नगरपालिका वडा नम्बर ४ मा रहेको दमार खानेपानी तथा सरसफाइ उपभोक्ता समिती र चमुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आम भेला तथा बैठक सप्पन्न भएको छ ! आजको आम भेलाले खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयबाट बिनियोजित रकम चमुवाको ५१ घरधुरी मा पानी झार्ने निर्णय गरिएको जानकारी उपभोक्ता समिती का अध्यक्ष हेमराज गैरेले जानाकरी दिनुभयो !
साथै खानेपानीको मर्मत तथा दिगोपनाका लागि प्रत्येक उपभोक्ता बाट रु २००० उठाइ ब्यवस्थापनका लागि बजेट निर्माण गर्ने निर्णय गरिएको छ !