हरिकृतन गाउदै गल्कोट नगरपालिका वाड नम्बर 4 मा रहेको
सन्तानेर्वर शिब मन्दिरमा हिजो विशेष दिन महा शिबरात्रि का दिन दिउसो 12 देखी राति 12बजे सम्म कृतन सुरू गरिएको थियो र हजारौ दर्शनार्थि ले पुजा गरेका थिए । साथै नजिकैको गाउ खरूवा लगाएतका ठाऊ बाट आएर दर्शन गर्नु भएको थियो । यस्का साथै मन्दिरका अध्यक्ष लालु सुवेदी ले मन्दिरको थप बय्बस्थापन गरि मन्दिर सम्म पुग्ने बाटो मा मेशिनरि वाल लगाऊने र मन्दिरको लागि आर्थिक सङ्कलन अगाडि बढाऊने जानकारि दिनु भयको थियो l

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 35;