सुरेश छन्त्याल

प्रथम पाण्डवखानी कप २०८१ को उपाधि तमानखोला युथ क्लब तमानखोलाले जितेको छ । अनुशासन गतिशिलतामा युवाहरुको एकता, ग्रामिण खेलकुद विकासमा खेलाडी उत्पादनमा सक्रियता भन्ने मुल नाराका साथ पाण्डवखानी क्लवको आयोजना तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको सह आयोजनामा सञ्चालन प्रथम पाण्डवखानी कप २०८१ को उपाधि तमानखोला युथ क्लब तमानखोलाले जितेको हो ।  तमानखोला युथ क्लब तमानखोला र आयोजक बिच भएको खेलबाट तमानखोला युथ क्लब तमानखोला विजयी भएको हो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले युवाहरुले स्थानिय स्तरमा खेलकुदको सञ्चालनको लागि देखाएको सक्रियताको प्रशंसा गर्दै यस्ता खालका प्रतियोगिताहरु निरन्तर सञ्चालन गरी खेलाडिहरु उत्पादन र संरक्षणको…

Read More

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर १० वडा समितिको आयोजनामा नेपाली कांग्रेस गाउँ समितिका संस्थापक सभापती स्वर्गिय चुरा बहादुर पुन र नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा पाण्डवखानीका तरुण दल सभापती गिरीप्रसाद शाहीका ममतामयि आमा स्वर्गिय देवि शाहीको ९ औँ दिनको पुण्यतिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गिय पुन र शाहीेको निधनले सिंगो गाउँनै मर्माहित भएको बताउँदै पार्टिलाई अतुलनिय क्षती पुगेको बताउनुभएको थियो । त्यस्तै स्वार्गिय पुन र शाहीले देखाएको सत्मार्गको बाटोमा हिड्नको लागि आग्रह गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला…

Read More

गलकोट नगरपालिका वडा न १० पाण्डबखानी अन्तरगत पर्ने रमुवा टोलमा केन्द्रीय विद्युत बिस्तार संगै तारा खोला गाउँ पालिकामा कार्यरत प्राबिधिक पाण्डवखानीका उपज सुर्य थापाको सहजीकरणमा एकल महिला चित्रा कुमारी पुनको घरमा विजुली बत्तीको अभाव देखेर एकल घरमा समेत विद्युत प्राधिकरण बागलुङका प्रुमख स्वम पवन पौडेलको उपस्थितिमा १५ के विको ट्रान्सर्फमर जडान गरी विद्युत जडान गरिकाे छ । सबै जनसमुदायले विद्युत बाल्नु पर्छ भन्ने उदेश्यले स्वय आफै सहभागी भइ यश घरमा पनि बिद्युत जडान गरेकाे विद्युत प्राधिकरण बागलुङका प्रुमख पवन पौडेलको जानकारी दिनु भयाे। हालसम्म घरमा कुनै विजुली नबालि बसेकाे थिए ७५ वर्ष पुगे बल्ल आज मेराे घरमा बिजुली बाेल्याे घरमा…

Read More

गलकोट नगरपालिका वडा नं ७ मल्ममा सवारी साधन दुर्घटना हुँदा २ जना घाइते भएका छन् । गलकोट नगरपालिका ३ हटिया बजारबाट पाण्डवखानी जाँदै गरेको ग १ च ९९६७ नम्बरको पिकअप जीप आज साँझ ६ः४५ बजेको समयमा उकालोमा ब्रेक नलागी चिप्लिन जाँदा दुर्घटना हुँदा २ जना घाइते हुनुभएको हो । पिकअप जीप दुर्घटना हुँदा गलकोट नगरपालिका १० पाण्डवखानीका २१ वर्षीय दिपेन सुनार र उहाँको १८ वर्षीय श्रीमती जमुना सुनार घाइते हुनुभएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।घाइते दिपेन सुनारको आँखा माथि र जमुना सुनारको टाउकोमा भित्री चोट देखा परेको जनाइएको छ । घाइतेहरुको अहिले इमरजेन्सी पोलिक्लिनिकमा उपचार भइरहेको छ । त्यस्तै चालक प्रहरीको नियन्त्रणमा…

Read More

गलकाेट नगरपालिका ७ मल्मकाे जनहित मावि नजिकै ग१ च ९९६७ नम्बर काे पिकअप जिप दुर्घटना भएको छ। गलकाेट हटिया बजारदेखि पाण्डबखानी आउदै गरेकाे पिकअप जिप दुर्घटना हुदा करिव ५ जना सवार मध्ये १ पुरुषकाे आखामाथि सामान्य चाेट, १ महिलाकाे टाउकोमा चाेट सामान्य लागेकाे र अन्य सवार प्यासेन्जर लाई सामान्य चाेट लागेकाे र गाडी काेल्टे परेकाे अवस्थामा रहेकाे प्रत्यक्षदर्शी कृष्ण पाैड्यालले जानकारी गराउनु भयाे ।

Read More

१८ औं रेविज दिवसकाे अवरसमा गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे कुकुरहरुलाइ रेविज विरुद्धकाे खाेप लगाइएको छ। पशु सेवा केन्द्र पाण्डबखानीका प्रमुख शिव आचार्यकाे नेतृत्वमा रमुवामा २५ कुकुर र पाण्डबखानीमा ३७ गरि ७२ कुकुरलाइ रेविज विरुद्धकाे खाेप लगाइएको र भाेलि गलकाेट नगरपालिका ११ रिघामा अभियान हुने प्रमुख आचार्यले जानकारी दिनु भयाे। त्यस्तै १८ औं रेविज दिवसकाे अवरसमा गलकाेट नगरपालिका ११ रिघामा कुकुर र विरालाेलाइ रेविज विरुद्धकाे खाेप लगाइएको छ। शिव आचार्यकाे नेतृत्वमा रमुवामा १८ कुकुर र १ विरालाे गरि १९ पशुलाइ रेविज विरुद्धकाे खाेप लगाइएको छ।

Read More

गायिका हरिमाया पुन(काउचा) र गायक नविन रानाको स्वरमा रहेको ‘सलल जाम्रे´ बोल गीतको भिडियो सार्वजनिक भएको छ । गलकाेट नगरपालिका १० कि हरिमाया पुन(काउचा) काे प्रस्तुतीमा रहेकाे गीतमा पुर्खा बाउबाजेकाे पालादेखि गाउदै आएकाे प्रचलित भाका `सलल´ लाई संरक्षण गर्ने उदेश्यका साथ बालापनमा हुने जे जस्ताे हुन्थ्याे जुन कुरा अहिले नहुने रहेछ तर बालापनकाे यादहरुले त जहसले पनि सताएकै हुने र जहिले पनि झस्काएकै हुने त्यसै कारणले गर्दा याद गर्दै यसै गित सार्वजनिक भएको छ। राजकुमार फिल्मकाे उत्पादक र सम्पादक, दिनेश पराजुलीकाे छायांकन, यम गुरुङका निर्देशन, जित थापा मगरकाे गित संगित रहेकाे भिडियोमा कलाकारकाे मुख्य भुमिका यम गुरुङ, केशु पुन, रवि…

Read More

गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा नेपाली कांग्रेसको छलफल कार्यक्रम सम्पन्न भएको छ । भोली मनाउन लागेको १ सय ११ औँ विपी जयन्तीको अवसरमा बागलुङ क्षेत्र नम्वर २ मा हुन भईरहेको नेपाली कांग्रेसको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको पुर्व सन्ध्यामा छलफल कार्यक्रम सम्पन्न भएको हो । छलफल कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती जित शेरचन, नेपाली कांग्रेस गलकोटका सभापती विरजंग भण्डारी, महाधिवेशन प्रतिनिधी भरत शर्मा गैरे, प्रत्येक वडाका सभापती, नेपाल ट्रेड युनियन काँग्रेस गलकोटका उपाध्यक्ष सुरेश छन्त्याल लगायतको सहभागिता रहेको थियो । विपी जयन्तीको अवसरमा केन्द्रिय प्रशिक्षण विभाग सदस्य छन्द प्रहराइ मगरले प्रशिक्षण गर्ने, पार्टीको अन्तरक्रिया हुने कार्यक्रम संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सह…

Read More

गलकाेट नगरपालिका ११ रिघामा तिज नृत्य प्रतियोगिता एवम् विविध कार्यक्रम सम्पन्न भएको छ।धर्म पाेखरी युवा समाज, ठुलो रिघा द्धारा महिलाहरुकाे महान चार्ड हरितालिका तिजकाे पावन अवरमा आयाेजित खुल्ला फुटबल, तिज नृत्य प्रतियोगिता एवम् विविध कार्यक्रम सम्पन्न भएको छ। जसमा खुल्ला फुटबल प्रतियोगितामा आयाेजक टिम a प्रथम, आयाेजक टिम b उपविजेता भएका छन् , लाेक नृत्य प्रतियोगितामा प्रथम हटिया डान्स ग्रुप,,दाेस्राे धर्म पाेखरी समाज, तेस्राे सम्बुद्ध गलकाेट भएकाछन्। त्यस्तै महिला रस्साकस्सी प्रतियोगितामा प्रथम धर्मपाेखरी आमासमुह, र दाेस्राे प्रगतिशिल आमासमुह a भएका छन् ।कल्बका अध्यक्ष सुमन घर्तिकाे अध्यक्षता उद्योग वानिज्य संघ गलकाेटका अध्यक्ष विरेन्द्र श्रेष्ठकाे प्रमुख आथितियता प्रकृति श्रीसकाे स्वागत मन्तव्यबाट सुरु…

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। महिला जागरण केन्द्रकाे आयाेजनामा विगतका वर्षहरुमा झै यश वर्षपनि महिलाहरुकाे महानपर्व हरितालिका तिजकाे अववरमा पारेमा राखेकाे तिज गित तथा नृत्य प्रतियोगितामा ८ टिमकाे सहभागीतामा प्रथम साेरमने आमासमुह, दाेस्राे ज्याथर आमासमुह,तेस्राे लेङ्गगुरे आमासमुह र सहभागी सबै टिम सान्तना भएका छन्। केन्द्रककी अध्यक्ष राधिका पुनकाे अध्यक्षता,गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आथितियता, बरिस्ठ समाजसेवी मानसिह छन्त्यालकाे विशिष्ट आथितियता, लक्ष्मी काउचाकाे संवागत मन्तव्य संगै आशा श्रीसकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

Read More