सुरेश छन्त्याल

गलकाेट नगरपालिका ११ रिघामा आजदेखि फुटबल प्रतियाेतिता सुचारु भएको छ। धर्म पोखरी युवा समाज रिघाको आयोजना, प्रगतिशील आमासमुह र कालिका माई थुम्की रिघाकाे सहआयाेजनामा महिलाहरुको हरितालिका तीजको अवसर पारेर आजदेखि भदाै २२ गते सम्म संचालन हुने खुल्ला फुटबल प्रतियोगितामा १५ टिमकाे नाम दर्ता रहेकाे क्लबले जनाएकाे छ। साथमा तीज नृत्य प्रतियोगिता तथा विविध कार्यक्रमकाे उद्घाटन गर्दै गलकाेट नगरपालिका ११ का वडा सदस्य तेजिन्द्र पुनले पछिल्लो समयमा प्राय युवाहरु वैदेशिक राेजगारका लागि विदेश जाने रहर चलेकाे समयमा धर्म पोखरी युवा समाज रिघाको आयोजना आयाेजित कार्यक्रममा १५ टिमकाे सहभागी रहनु भनेकाे युवाहरुले खेल प्रति जागरुक देखाएकाे भन्दै सबैटिमलाइ सफलताको शुभकामना समेत दिनु…

Read More

बागलुङको तमानखाेला गाउँपालिका ३ मा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। नेपाली काग्रेस जिल्ला कार्यसमिति बागलुङका सदस्य तथा निवर्तमान गाउँ सभा सदस्य र विभिन्न संघसंस्थामा आबद्ध रहनुभएकी मन कुमारी बुढाथोकी ८१/०५/१ गते ४३ वर्षकाे अल्पायुमै निधन भएको थियाे। आज ११ औं पुण्य तिथिमा पार्टीका विभिन्न संघसंस्था लगाएत जिल्ला, प्रदेश, संघ, पालिका, वडा स्तरका विभिन्न पदमा रहनु भएका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे । बुढाथोकीकाे पार्थिव शरिरमा फुलमाला अर्पण गर्दै शाेक मन्तव्य व्यक्त गर्ने वक्ताहरुले मृतक आत्माप्रती चिरशान्तिकाे कामना गर्दै घरपरिवारप्रति इश्वरले धैर्य धारण गर्ने शक्ति मिलाेस् भन्दै उहाँको निधनप्रति सिंगो नेपाली काग्रेस तथा तमानखाेला गाउँपालिकालाइ अतुलनीय क्षति भएको शाेकमन्तव्य राखेका थिए।

Read More

नेपाली काग्रेस कार्य समिति गलकाेट नगरकाे बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली काग्रेस कार्य समिति गलकाेट नगर अध्यक्ष यज्ञप्रासद साप्काेटाकाे सभापतित्याेमा भएको कार्यक्रममा जिल्ला सह सचिव फमबहमदुर खत्रीले कार्यक्रमकाे मुख्य उदेश्य र आगामी दिनमा काग्रेसकाे काम कर्तव्य संगै पार्टीले केके गर्ने बारे प्रकाश पार्नु भयाे। विपि जयन्तीबारे प्रकाश पार्दै प्रदेशसंघका सांसदजितबहादुर शेर्चनले कम्युनिस्टहरुले भ्रम फैलाउने काम मात्र गर्दछ, भने नेपाली काग्रेस पार्टीले जनताकाे सुख:दुखमा काम गर्ने जनताकाे आवाज उठाउने पार्टी रहेकाे बताउनु भयाे । व्यक्ति गत स्वार्थमा नलाग्न आग्रह गर्दै प्रदेश(क) का सभापति तिलक घर्तिले जनताकाे पक्षमा आवाज उठाउन र उनीहरुकाे मर्म,आफ्नाे काम कर्तव्य र जिम्मेवारीबाट भाग्नु कायर…

Read More

नेपाली कांग्रेस गलकोट नगर समितिको आयोजनामा भेटघाट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्वर २ का सभापति तिलक घर्तीले नेपाली कांग्रेस पार्टी विचार समुहको निरन्तर बहस छलफल वा विश्लेषणबाट सिर्जित दल भएकोले यसले सधै व्यक्तिगत विचार व्यक्त नगर्ने बताउनुभएको थियो । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सहसचिव फम बहादुर खत्रीले नेपाली कांग्रेस लोकतन्त्र मान्ने पार्टी भएकोले सबैलाई समावेश गरी सबैले विचार व्यक्त ठाउँ रहेको भन्दै पार्टीबाट बाहिर जानु र भित्र आउनु निरन्तर कार्य हुदा नडराउनु हुन समेत सम्पुर्णलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति हरुले आआफ्नो वडामा भएको र हुने गतिविधिसंगै सुझावबारे जानकारी…

Read More

नेपाली राष्ट्रिय टोलीकी स्पाइकर सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगको उत्कृष्ट अपोजिट खेलाडी चुनिएकी छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाललाई ३–२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट उपाधि उचालेको थियो। सरस्वतीले नेपालाई फाइन पुर्याउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे समाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले लामाे समयपछि १५ औं साधारणसभा तथा चाैठाे अधिवेशन गर्ने तयारीमा रहेकाे छ। भाेलि साउन १२ गते अधिवेशनमा जाने क्लबका सचिव दिप घर्तिले बताउनु धेरै पटक अधिवेशन भनेर पत्रचार गरेपनि अधिवेशन हुन नसकेकाे थिएना अहिले नयाँ नेतृत्वमा समिति निर्माण भएमा क्लबका सचिव दिप घर्तिले अध्यक्ष पदकाे दाबी गर्ने र यदि नभए पुराना समिति सबैले राजिनामा दिएर बाहिर बसेर नया समितिलाई सहयोग गर्ने बताउनु भयाे।

Read More

गुल्मी जिल्लाकाे तल्लोपाटमा टिप्पर र जिप थाेकिएकाे छ। गलकाेट हटियादेखि बुटवल जाँदै गरेकाे लु१ ज ४३८७ नम्बरकाे जिपले काेपिलबस्तुदेखि आउदै गरेकाे लु२ ख४२११नम्बरको टिप्परलाई ठक्कर दिदा जिपमा सवार १ महिला र जिप चालककाे हातखुट्टा र टाउकोमा चाेट देखिएकाे र उपचारको लागि १ महिलालाई पाल्पा अस्पतालमा रिफर गरेको र जिपकाे अगाडि भाग र टिप्परकाे ट्याङ्कीमा पुर्णरुपमा क्षति भएको ट्राफिक सुनिल थापाले जानकारी गराउनु भयाे।

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ।गलकाेट नगरपालिका १० काे वडा कार्यालय, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च, घुम्टे खबर डटकम, सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. र नेपाली काग्रे गाउँ कार्य समितिले संयुक्तरुपमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष, नेपाली काग्रेस क्षेत्रीय प्रधिनिति, तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका पुर्व सचिव ज्ञानबहादुर श्रीसका बुवा थमबहादुर श्रीसकाे ७१ वर्षकाे उमेरमा यहि असार १६ गते असामायिक निधन भएको थियाे।उहाँको निधनप्रति गहिराे समवेदना प्रर्कट गर्दै वडा अध्यक्ष भक्त बहादुर काउचाले उहाँको याेग्दान सम्झिदै समग्र सिंगाे…

Read More

कार्यक्रममा बोल्दै गलकोट नगर कार्यपालिका सदस्य रामप्रसाद बिक ले विद्यार्थी जीवनमा मिहिनेत, लगनशिलता र धैर्यताको अत्यन्तै आवश्यकता रहेको बताउदै शिक्षकहरुले विद्यार्थीलाई गर्ने व्यवहार बदल्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा २०८१ सालको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरि प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरी अभिभावकसँग अन्तरक्रिया गरिएको थियो । कार्यक्रम न्यु घुम्टे एजुकेसनल एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाको अध्यक्षता र शिक्षक तारा काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Read More

गल्कोट नगरपालिका -११ रिघा (साउने खोलामा)असार १४ गते राती आएको अबिरल वर्षाका कारण मानवीय क्षति नभएता पनी भौतिक सम्पति र पूर्वाधार सम्पतिहरुमा ठूलो क्षति पुराएको छ। मल्म – ठुलो रिघा हुदै साउने खोलाको मोटर बाटो पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै तल्लो साउवने खोला लघु जल विधुत प्रणाली (50K.W – स्था.२०६६/ ११/२८) को पावर हाउस माथी देखी खसेको पहिरोले पावर हाउस को भवन नै पुरिदिएको छ । ८१ घरहरू अंन्धकार मा रहेकाे स्थानीय साेम श्रीसले जानकारी गराउनु भयाे । त्यस्तै ग.न.पा रिघा-११ मा पर्ने (साउने खोला) कोर्गा छेपारे, सर्केढुङ्गा, फेडी फाट,माझ बगर देखी लिएर रोङ्गा खोलामा रहेकाे खेती योग्य जमिन…

Read More