गलकाेट
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा डगाई श्रीस दाजुभाईहरुको भेटघाट सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा युके जान लाग्नुभएका पाण्डबखानी समाज युकेका प्रतिनिधि कुमार थापा श्रीस लगाएतर सब परिवार र रोजगारीकै शिलसिलामा जापान जान लाग्नुभएका दिपेस श्रीसको सबपरिवारलाई सफल यात्राको शुभकनामा सहति विदाई गरिएको हो ।
भुगोलले टाढा बनाए पनि जन्मभुमी प्रतीको माया सदैव रहिरहोस भन्दै दुबै परिवारजनमा यात्राको शुभकामना प्रदान गरिएको डगाई श्रीसका प्रतिनिधि देवनारायण श्रीसले जानकारी दिनुभयो ।