पाण्डबखानीमा ५ दिने ध्रुव तथा अगरबत्ती बनाउने तालिम सुचारु भएको छ।
गलकाेट नगरपालिका १० पाण्डबखानीमा ५ दिने ध्रुव तथा अगरबत्ती बनाउने तालिम सुचारु भएको छ।
महिला जागरण केन्द्रकी अध्यक्ष राधिका पुनकाे अध्यक्षता गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आथितियता गलकाेट नगरपालिकाकाे आर्थिक सहयोग तथा महिला जागरण केन्द्र पाण्डबखानीकाे आयाेजनामा वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म गलकाेटका सफल उद्योमी अमिषा थापा घर्तिले तालिमकाे सहजिकरण गर्नुहुने छ। त्यस्तै तालिममा ५५ जना महिलाहरुकाे सहभागी रहेकाे छ, भने कार्यक्रमकाे संचालन आशा श्रीसले गर्नु भएको थियाे।