Share Facebook WhatsApp Twitter Email २०२४ ओलम्पिकमा सात महिनाकी गर्भवती इजिप्टकी फेन्सर नदा हाफेजले पहिलो खेल जितेर सबैलाई चकित बनाइन्। उनले दोस्रो खेलमा बाहिरिएपछि मात्र आफ्नो गर्भावस्थाको खुलासा गरिन्। यो घटनाले नदाको साहस र दृढतालाई उच्च सम्मान दिलाएको छ।