Share Facebook WhatsApp Twitter Email आज बिहान ३:४७ मा मनाङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन गरिएको छ।