Share Facebook WhatsApp Twitter Email बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको एउटा होटलमा ५१ बर्षिय एक व्यक्ति मृत फेला परेका छन् । अहिले नेपाल प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।