म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर२ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि २०८१ साल चैत २१ गते जाजरकोटकेन्द्रविन्दु बनाएर ५.५म्याग्निच्युडको भूकम्प गएको थियो ।
🗓️ २०८२ माघ १८ आईतवार 🕝०७: ५७ मध्यान्ह

