बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागलुङको जैमिनी नगरपालिका-७ बाट बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान अर्जुवामा दुर्घटना हुँदा सवारी चालकसहित ५ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा १ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार हुँदैछ । मृतकको पहिचान भने खुल्न सकेको छैन् ।
🗓️ २०८३ जेष्ठ ३० शनिबार 🕝०३: १६ मध्यान्ह
