Share Facebook WhatsApp Twitter Email पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको हो । बागलुङ र रूकुम पूर्व सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।क्षतिको विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।