गलकोट नगरपालिका वडा.न.४मा अवस्थित श्री चमुवा आधारभूत विद्यालयले गलकोट नगरपालिका स्तरिय परीक्षा लक्षित छात्रावास सञ्चालनमा ल्याएको छ । विद्यार्थी तथा विद्यालयबाट आर्थीक बहन हुने गरी यसै फागुन १ देखी चैत २१ सम्मको लागी छात्रवास सञ्चालमा ल्याएको जसले गर्दा शैक्षिक गुण्स्तरमा बुद्धि हुने तथा नतिजामा थप सुधारहुने सम्पुर्णको अपेक्षा छ । विद्यालयले खाना पकाउने तथा विद्यालय समय बाहेकको समयमा आवश्यक शिक्षक साथै खाना पकाउने स्टाफ सम्म व्यवस्था गरेको जानकारी विद्यालयका सुचना अधिकारी धनप्रसाद सुबेदी ले जानकारी दिनुभयो ।
लालु प्रसाद गैरे
ड्राई फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राई फ्रुट्स स्न्याक्सको रुपमा खाइन्छ । तर, केही यस्ता ड्राइ फ्रुट्स छन्, जसलाई भिजाएर खाँदा शरीरलाई फाइदा पुग्छ । यी ड्राई फ्रुट्समा किसमिस पनि समावेश हुन्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने गर्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसको सेवन गर्नाले शरीरलाई एक मात्र नभएर धेरै फाइदा हुन्छ । ४ देखि ५ वटा किशमिशलाई रातभर पानीमा भिजाउनु होस् र भोलिपल्ट बिहान यी किशमिश खानुहोस्, तपाइमा अर्कै रौनक देखिन्छ । उसो यहाँ जान्नुहोस् कि ती व्यक्तिहरू को हुन्, जसका लागि किशमिशको सेवन धेरै फाइदाजनक हुन्छ। यदि…