गलकाेट नगरपालिका १०पाण्डबखानीमा रहेकाे घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे २५६८ औं बुद्ध जयन्ती तथा बैशाखे पुर्णिामा मेलाकाे पहिलाे चरणकाे तयारी बैठक सम्पन्न भएको छ।
क्लबका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षता
गलकाेट नगरपालिका १०पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा अपुर्ण समितिलाइ पुर्ण समिति थप, आगामी बैशाखे पुर्णिामा तथा २५६८ औं बुद्ध जयन्ती मेला राख्ने निर्णय, वैशाख ८ गते दाेस्राे चरणकाे तयारीका लागि आम भेला गर्ने निर्णय भएको क्लबका सचिव दिप घर्तिले जानकारी गराउनु भयाे।