गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा छात्रावास निर्माण योजनाको सम्पूर्ण कार्य सम्पन्न भएको छ ।
पाण्डबखानी माध्यमिक विद्यालयमा छात्रावास निर्माणका लागि विनियोजित रु. ७० लाख बराबरको बजेट अन्तर्गत जग्गाअनुगमन सहित आवश्यक प्रक्रिया पूरा भएको विद्यालयका प्रधानाध्यापक नविन सुनारले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सहित समिति सदस्य, गलकोट नगरपालिकाकाप्राविधिक टोली, वडा सचिव धनसरा बढुवाल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

