घुम्टे खबर

डा. अरुण अधिकारीनाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक रुघाखोकीको औषधिको प्रयोग पिनास, नाकबाट पातलो सिंगान बग्ने, नाक चिलाउने, हाच्छ्यूँ आउने आदि समस्यामा बढी गरिन्छ । तर यस्ता औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन । रुघा लागेको बेला श्वासप्रश्वास प्रणालीको प्रवेशबिन्दु नाकभित्रको सतही कोष सुजन हुने अवस्थालाई ‘राइनाइटिस’ भनिन्छ । नाकमा एलर्जी र संक्रमण भएपछि नाकको सतही कोषहरु सुन्निन्छ र रुघाका रुपमा पातलो सिंगान बग्न थाल्छ । राइनाइटिस पनि विभिन्न प्रकारको हुन्छ । एलर्जिक राइनाइटिस, एक्युट राइनाइटिस (एक्कासी हुने), क्रोनिक राइनाइटिस (जीर्ण खालको), फंगल राइनाइटिस लगायत विभिन्न प्रकारको राइनाइटिस हुन्छ ।बिरामीहरूले माथि उल्लेखित लक्षणको आधारमा रुघा लाग्यो भन्छन्, तर यी विभिन्न प्रकारको राइनाइटिसको औषधि उपचार…

Read More

ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७ दशमलव४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा पर्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । सेना उद्धारमा खटिएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । जापान मौसम विज्ञान एजेन्सीले मियाकोजिमा र ओकिनावा टापुहरूमा सुनामीको चेतावनी पनि जारी गरेको छ ।तीन मिटर अग्लो छालहरू आउने चेतावनी दिएको छ ।…

Read More

बागलुङमा ह्युमन इम्युनोडेफिसेन्सी भाइरस (एच.आई.भी) संक्रमित हुनेको संख्या १९० पुगेको छ । धौलागिरी पोजेटिभ समुहका अनुसार बागलुङमा एच.आइ.भीबाट संक्रमित हुनेको संख्या १९० पुगेको हो । बिहिबार भएको सरोकारवालाहरुसँगको छलफलमा धौलागिरी पोजेटिभ समुहका अध्यक्ष चन्द्र बहादुर खत्रीले एच.आई.भीबाट संक्रमित हुनेको संख्या बढेको बताए । उनले जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढि बागलुङ नगरपालिकामा ७६ जना संक्रमित रहेको बताए । जैमिनी नगरपालिकामा २८, काठेखोला गाउँपालिकामा २६, ताराखोला गाउँपालिकामा ७, गलकोट नगरपालिकामा २४, निसीखोला गाउँपालिकामा ११ संक्रमित रहेका छन् । बडिगाड गाउँपालिकामा ८, ढोरपाटन नगरपालिकामा ५, बरेङ गाउँपालिकामा २ र तमानखोला गाउँपालिकामा ३ जना रहेका छन् । २२ जना संक्रमित बालबालिका रहेको बताइएको…

Read More

सम्पादकीयघुम्टे प्रसारण मिडियाद्धारा सञ्चालित घुम्टे खबर डटकम गलकोट नगरपालिका १० पाण्डबखानी बागलुका जागरुक युवाहरुले संचालन गरेको एउटा यो घुम्टे खबर डटकम अनलाइन मन पराउनेहरुको एउटा साझा संस्था हो । सानो र सागुरो घेरा भित्र भएतापनि यसले ग्रामिण परिवेशमा रहेका युवा वर्गमा अनलाइनप्रति मोह जगाइ उनीहरु भित्र रहेका प्रतिभाहरुलाइ समाजको अगाडि प्रस्फुटन गराउने उदेश्यले लिएको छ । अनलाइनप्रति गहिरो अभिरुचि राख्ने कुनै न कुनै तहका वर्गबाट देखाइने जागरुकता प्रति भावनात्मक रुपले सम्बन्ध कायम राख्दै छिटफुट चल्ने अनलाइन खबर गतिविधिलाइ संस्थागतको विकास गरी अनलाइन क्षेत्रबाट समाज परिवर्तनको आन्दोलनमा सक्दो योगदान पु्याउन सकियोस् भन्ने मुल उदेश्य हो । हामी सबैलाई थाहा छ, अहिले…

Read More

थम्मन थापाजिल्ला समन्वय समिति बागलुङले योजना अनुगमन गरेको छ ।  गलकोट नगरपालिका भित्र सञ्चालित योजनामा जिल्ला समन्वय समितिका प्रमुख अम्मर बहादुर थापा सहितको पदाधिकारी टोलीले गलकोट नगरपालिका वडा नं १ को निर्माणाधिन स्वास्थ्य चौकी, वडा कार्यालय भवनको बाँकी काम, वडा नं २ को ग्रामिण सडक, वडा नं ४ को ओखरबोट, बौर सडक, वडा नं ९ को बौर टिमुरबोट सिचाई कुलो, वडा नं ८ को पचुवा बजार क्षेत्रको ढलान सडकको अनुगमन गरेको जिल्ला समन्वय समिति बागलुङले जनाएको छ । गलकोट नगरपालिकामा सञ्चालित योजना अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख अम्मर बहादुर थापा, गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, जिल्ला समन्वय समिति…

Read More

बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा घाईते एक जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ । दुर्घटनामा घाइते बागलुङ नगरपालिका-३ रातामाटाका रोहिणिदत्त शर्मालाई पोखरा रिफर गरिएको हो । ६८ वर्षीय शर्माको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको धौलागिरि अस्पतालका सूचना अधिकारी शान्ती भण्डारीले नयाँ विश्वलाई बताउनु भयो। बागलुङ बजारदेखि दोविल्ला तर्फजाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा बागलुङ नगरपालिका-३ रातमाटामा दुर्घटना हुँदा अटोमा सवार ५ जना यात्रु घाइते भएका थिए । दुर्घटनामा परी बागलुङ नगरपालिका ३ तातोपानी बस्ने वर्ष ४५ की रेवती किसान, वर्ष २४ की सम्झना किसान, वर्ष ५ की…

Read More

गलकोट नगरपालिकामा भारतिय भुपू सैनिकहरुको लागि सिजनल पेन्सन क्याम्प सम्पन्न भएको छ ।  भारतीय भुपु सैनीक संघ गलकोट नगर समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा चैत १ गतेबाट सञ्चालन भएको सिजनल पेन्सन क्याम्प आज सम्पन्न भएको हो । उक्त सिजनल क्याम्प मार्फत १ हजार ७ सय ४ जना भारतीय भुपु सैनीकहरुले पेन्सन पट्टा नविकरण गराएको सिजनल पेन्सन क्याम्प सञ्चालन समितिका अध्यक्ष एवं सुवेदार मेजर हिरा बहादुर कालाले जानकारी दिनुभयो । आज दोस्रो दिन ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र चैत १ गते नविकरण गर्न छुटेका भुपुहरुको पेन्सन नविकरण गएिको भारतिय भुपू सैनिक संघ गलकोट नगर समितिका सचिव एलएस छुम बहादुर…

Read More

सामाजिक सञ्जालको विकाससँगै संसारभर फेसबूक प्रयोगकर्ता पनि दिनानुदिन बढ्दै छन् । अहिलेको जमानामा फेसबूक नहुने शायदै कोही होलान् । कहिलेकाहीँ भने फेसबूक डिलिट गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि सिर्जना हुन सक्छ । अझ कतिपय अवस्थामा त फैसबूक नै नचलाऊँ कि जस्तो पनि लाग्न सक्छ । कहिलेकाहीँ सुरक्षाका हिसाबले पनि फेसबूक डिलिट गर्नुपर्ने हुनसक्छ। आज हामी तपाईँलाई फेसबूक कसरी डिलिट गर्ने भनेर जानकारी दिँदैछौँ । – सबैभन्दा पहिले फेसबूक लगइन गर्नुहोस् । – त्यसपछि फेसबूकको सेटिङमा जानुहोस् र त्यहाँ प्राइभेसीमा क्लिक गर्नुहोस् । – त्यसपछि सेटिंग्स एण्ड सेक्युरीटीमा क्लिक गर्नुहोस् । – अब प्राइभेसीमा क्लिक गरी फेसबुक इन्फर्मेसन विकल्पमा क्लिक गर्नुहोस् । – अब तपाईँले…

Read More

घुम्टे खबर डट कमद्धारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानीदेखिअध्ययनका लागि अस्ट्रेलिया जानु भइ अहिले गाउँ आउनुभएका रविन काउचालाइ घुम्टे खबर डट कमले स्वागत तथा सम्मान गरेको छ । घुम्टे खबर डट कमका अध्यक्ष दलबहादुर घर्ति दिपकाे अध्यक्षता संग‌ै भावी याेजना तथा संस्थाकाे बारे घर्तिले जानकारी गराउनु भएको थियाे। पछिल्लो समयमा न्युज पाेर्टल जस्ता अनलाइन खाेल्ने धेरै भएता पनि हामीले विशेषगरी गाउँ मुखि रहेर गाउँबाटै भएता पनि मिडिया संचालन गरि आम नागरिकलाइ सत्यतथ्य सुचना प्रवाह गर्ने उदृेश्यले घुम्टे खबर डट कम लाइ दर्ता गरि आधिकारिक रुपमा संचालन गरेकाे अब छिट्टै समितिकाे बैठक पनि पा.न नम्बर…

Read More

पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन् ।खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन् । खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। खाना खाएको कति समयपछि पानी पिउने ?हामीले खाएको खाना पचाउन करिब २ घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन् । यहीबिच पानी पिउनुको असर…

Read More