घुम्टे खबर

देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) पक्राउ परेको चर्चा चलेको छ। मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको बताइएको छ। प्रहरी महानिरीक्षक वसन्त कुवरले भने आफूहरूले राई पक्राउ परेको आफूलाई जानकारी नभएको र त्यसको पुष्टि गर्न लागिपरेको बताएका छन्। रेड नोटिस जारी भएका व्यक्ति पक्राउ गर्दाका बखत सम्बन्धित देशले रेड नोटिस जारी गर्ने प्रहरी कार्यालयलाई पक्राउ गर्नुको आधार र कारण माग्दछ। जीबी राईको हकमा नेपाल प्रहरीसँग पक्राउ परिएको भनिएको देश सिंगापुरले आज बिहानसम्म कुनै आधार कारण मागेको छैन। ‘व्यक्ति लोकेट भइसकेपछि पक्राउ पर्नुको कारण के हो भनेर सोध्ने गर्दछ नेपाल प्रहरीलाई…

Read More

सुमना श्रेष्ठ संघीय संसद् अन्तर्गत दोश्रो प्रतिनिधिसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । सुमनाले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (माईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् । वि.स. २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटी गु्रपमा समेत काम गरेकी थिइन् । जब वि.स. २०७२ सालमा नेपालमा महाभूकम्प गयो, तब उनको जीवनको लेन बदलियो । भूकम्पपछि नेपालमा विश्व खाद्य…

Read More

विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । फेसबुकसंगै मेसेन्जर र इन्स्टाग्राम विश्वभर केहिबेर समस्या आएको थियो । मेटाका प्लेटफर्महरू डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन हुन थालेको छ ।

Read More

थम्मन थापा(सन्देश)गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानिय तहको क्षेत्राधिकार भित्र रहेर थुप्रै चुनौतिको सामना गर्दै नगरबासी नागरिकलाई सेवा प्रवाहमा प्रतिवद्व रहेको बताउनु भएको छ । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, बागलुङको ५९ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गैरेले शैक्षिक क्षेत्रको विकास र रुपान्तरणमा नगरपालिका निरन्तर लागि परिरहेको उल्लेख गर्नुभयो। गलकोट नगर भित्रका कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उद्येश्यले नगरपालिकाले गम्भिर भएर कार्य सम्पादन गरिरहेको उहाँले बताउनु भयो । गैरेले भन्नुभयो “विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदा मर्ज गर्नुपर्ने रहर नभई स्थानिय सरकारको बाध्यता हो यसलाई आम नागरिकले सकरात्मक रुपमा…

Read More

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितको छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै उपाधि जितेको हो ।निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

Read More

गलकोट नगरपालिकामा ४२ औं मगर दिवस तथा १ सय ४७ औं प्रथम लखन थापा मगर स्मृति दिवस सम्पन्न भएको छ । मगर इतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरूको मुल मन्त्र, मगरात, पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नाराका साथ नेपाल मगर संघ गलकोट नगर कार्य समितिको आयोजनामा गलकोट नगरपालिका वडा नं १ चौराहमा ४२ औं मगर दिवस तथा १ सय ४७ औं प्रथम लखन थापा मगर स्मृति दिवस सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा मगरले मगर संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।…

Read More

थम्मन थापा (सन्देश)/ गलकाेट वि. सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १६ औँ अधिवेशनबाट जीवन साहानी अध्यक्षमा चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा दिनेश थापा, तुलचन्द्र थापा (खिम), दिनेश थापा जापान, सचिवमा कृष्णा थापा, सह–सचिवमा अमृत थापा र कोषाध्यक्षमा सुवेदार मिन बहादुर थापा चयन हुनुभएको छ । समितिको सदस्यमा भुमिराज थापा, टिका साहानी, सुवेदार गंग बहादुर थापा, सरोज थापा, रुद्र बहादुर थापा, किसानकाजी थापा, देबु साहानी, भरत परियार, बाबुराम थापा र दिपक खड्का रहनुभएको छ । वैकल्पिक सदस्यमा अमृता थापा अधिकारी, शिब बहादुर कार्की र अनुपम थापा रहनुभएको…

Read More

मगर समुदायले मंगलबार १४७ औं लखन थापा मगर स्मृति दिवस तथा ४२औँ मगर दिवस मनाउँदैछ। नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा आज विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। फागुन १५ गते देश तथा विदेशमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन्। स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनेतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत वेशभूषासहितको र्‍याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ।

Read More

मेरो श्रीमान सँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसे । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो.. त्यसपछि म मेरो केहि झुटा आफन्त र केहि माइतिको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन … उल्टो श्रीमानलाई दाइजो प्रथाको झुठो केशमा फसाइदिए .. ६ बर्ष भएछ म माइतीघरमा बसेकी छु, केश झुटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो… उहाँले धुमधाम सँगले दोस्रो बिबाह गर्नुभयो…. आज सोची रहेकी छु, मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी थिए भने आज मेरो पनि १/२ बच्चाहरु हुनेथिए र म पनि मेरो साथीहरु जसरी खुशीका साथ आफ्नो श्रीमानको…

Read More

बागलुङ पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन् । विस २०७७ मा सो उद्योग स्थापना भएको थियो । लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए । कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ । “जागीरको…

Read More