घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले साधारणसभा संगै अधिवेशन गर्ने तयारीमा रहेकाे छ।
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले यहि साउन १२ गते शनिबार १५ औं साधारणसभा तथा चाैंठाै अधिवेशन गर्ने तयारीमा रहेकाे क्लबका सचिव दिप घर्तिले जानकारी गराउनु भयाे।

साथै साेहि दिन सबैजना सहभागी हुन समेत घर्तिले अनुरोध गर्नु भएको छ। त्यस्तै पाण्डबखानी सुनपानीमा रहेकाे सुनपानी आमा समूहलाइ इन्डियन आर्मीका Jco सुवेदार जीवन भित्रकाेटिले १० हजार बराबरको भिआइवि टेनसेट हस्तान्तरण गरेका छन् ।