श्री घुम्टे आधारभूत विद्यालय गलकोट नगरपालिका ५ भैंसेको ५९औ बार्षिकोत्सव तथा अभिभावक दिवसको पावन अवसरमा आयोजित अन्तर आधारभूत तह स्तरीय मौन हाजिरी जवाफ प्रतिगोगिता सम्पन्न भयेको छ जसमा चमुवा आधारभूत बिद्यालयले प्रथम स्थान घुम्टे आधारभूत विद्यालयले दि्तिय स्थान र प्रगति आधारभूत विद्यालयले तृतीय स्थान हासील गर्न सफल भएको छ । कार्यक्रम विद्यालयका वि.व्य.स अध्यक्ष तोपनारायण खत्रीको अध्यक्षता शिक्षक जानकी बुढाथोकीको संचालन मा संपन्न भयेको जानकारी बिद्यालयकी सुचना अधिकारी बिष्णु थापाले जानकारी दिनुभयो !