लोक तथा आधुनिक शैली मिसिएको ए प्रदेशी मायालु(कौंरा गीत)” लाई गायिका ज्ञानु राना मगर र लक्ष्मी गुरुङले यूट्युबमा सार्वजनिक गरेकी छन्।
यो गीतले परदेशमा काम/बस्ने नेपालीहरुको मायालु सम्बन्ध, भावनात्मक दूरी र प्रियजनप्रतिको यादलाई संगीतात्मक शैलीमा प्रस्तुत गर्दछ। उपलब्ध भिडियोले शीतल मौसममा चियाको चुस्की लिदै हेर्नु उपयुक्त मनोरञ्जन सामग्रीको रूपमा नेपाली दर्शकको मन जित्ने अपेक्षा राखिएको छ। साथै, गीतलाई अमेजन म्युजिकमा पनि स्ट्रीमिङ उपलब्ध गरिएको छ, जसले यसलाई अझ धेरै श्रोतासम्म पुर्याउने छ।
यस गितको भिडियो हेर्नका लागि यहा क्लिक गर्नुहोस्

