गलकाेट नगरपालिका १० पाण्डबखानीमा संचालन भइरहेको न्यु घुम्टे एजुकेसनल एकेडेमी बर्डिङ स्कुल व्यवस्थापन समितिकाे कैठक सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र घर्तिकाे अध्यक्षतामा बसेकाे बैठकले शैक्षिकसत्र २०८२ का लागि नयाँ भर्ना यहि वैशाख महिनाभरि संचालन गर्ने, नर्सरी देखि कक्षा ६ सम्म भर्ना खुलाएकाे जानकारी गर्ने, वैशाख ३ गतेदेखि कक्षा संचालन गर्ने निर्णय भएको विद्यालयका प्रिन्सिपल तारा काउचाले जानकारी गराउनु भयाे विद्यालय २०६८मा स्थापना भएको थियाे।