रुन सकिन’ बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
जीवनका दुःख र पीडालाई सरल तर मार्मिक शब्द र संगीत मार्फत प्रस्तुत गरिएको यस गीतका शब्द भिसन थापा, गिता बुढा र रिमा थापाले लेखेका हुन् ।
यस भिडियोमा गायक सम्भु फुम्बो लिम्बू र रिमा थापाले स्वर दिएका छन् । भिडियोमा मोडेल जुना गुरुङ्ग र अशोक पौडेलले अभिनय गरेका छन् । त्यस्तै गितमा लय भिसन थापा, राजु कार्कीको रहेको छ । म्युजिक भिडियो Baglung Badigad Official युट्युबमा सार्वजनिक भएको छ ।

