मिलन विश्वकर्माको स्वरमा नयाँ गीत ‘कसो गरि हो’ सार्वजनिक भएको छ।
यस गीतमा मिलन विश्वकर्मासँगै रञ्जिता विश्वकर्माको स्वर रहेको छ। गीतको शब्द र संगीत असिम चन्द्र विश्वकर्माको रहेको छ भने संगीत उत्पादन आकाश आकुले गरेका छन्। रेकर्डिङ राज खड्काले गरेका हुन्। गीतमा संगीतकार हेमन्त कान्छा रसाइलीले सारंगी वादन गरेका छन्।
गीतको अडियो तथा भिडियो निर्माण रातो चन्द्र पोस्ट प्रोडक्सनले गरेको हो। भिडियोमा कलाकारका रूपमा मिलन विश्वकर्मा र रञ्जिता विश्वकर्मा देखिएका छन्।
पुरा भिडियो हेर्नका लागि यहा क्लिक गर्नुस्

