चर्चित लोकगायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ। बुधबार बिहान सपना डिजिटल म्युजिक प्रालीको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीतको शब्द र संगीत सुन्दरमणि अधिकारीले तयार गरेका हुन्। रंगीन तीजको उल्लास झल्काउने उक्त गीतमा विष्णु माझीको मिठासपूर्ण स्वरले विशेष आकर्षण थपेको छ।
📺 भिडियो हेर्नुहोस्: यहाँ क्लिक गर्नुहोस् https://youtu.be/jINNUJzvTaM

